विश्व

लोकसभा निर्वाचनमा अभिनेत्री कंगना रनौत विजयी

इकागज |
जेठ २२, २०८१ मंगलबार १६:५५ बजे

काठमाडौं - बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी उनले  हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट विजयी भएकी हुन् । 

उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


कंगनाले पहिलो पटक चुनाव लडेकी हुन् । 

 


Author

थप समाचार
x