विश्व

ओपनएआईले ल्यायो क्रिटिकजिपिटी

इकागज |
असार १५, २०८१ शनिबार १६:४२ बजे

काठमाडौँ- माइक्रोसफ्ट-समर्थित ओपनएआईले क्रिटिकजिपिटी ल्याएको छ ।

क्रिटिकजिपिटी च्याटजिपिटीद्वारा उत्पन्न कोडमा त्रुटि र बगहरू पत्ता लगाउन डिजाइन गरिएको नयाँ एआई मोडेल भएको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


जिपिटी-४ को प्रयोग गरेर निर्मित क्रिटिकजिपिटीले कोड समीक्षा नतिजाहरूमा ६० प्रतिशतले सुधार ल्याउनेछ ।

ओपनएआईले जनाएअनुसार यो एडभान्स्ड एआई प्रणालीहरूबाट आउटपुटहरू मूल्याङ्कन गर्ने दिशामा एक अर्को कदम हो ।


Author

थप समाचार
x