स्वास्थ्य

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण

इकागज | पुस २७, २०७८
नयाँ दिल्ली- भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सामान्य लक्षण देखिएको र शङ्का लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।  सङ्क्रमण पुष्टि भएपछि उहाँ घरमै आइसोलेसनमा बस्नु भएको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।  'मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेक...