स्वास्थ्य

सोमबार थपिए ३४१ संक्रमित, ३ जनाको मृत्यु

इकागज | मंसिर २७, २०७८
काठमाडौँ - पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार २ सय ३६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३ सय १३ र एन्टीजेन्ट विधिबाट २८ जनामा कोभिड पुष्‍टि भएको छ । त्यसैगरी ३ सय ७६  संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ७ हजार १ सय ५४ जना संक्रमणमुक्त भइसकेका छन् । ३ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ५७ जनाको मृत्यु...