प्रदेश / स्थानीय सरकार

रेल उद्घाटन रिपोर्टिंगमा गएका पत्रकारहरु पीडै–पीडामा

सुभाष कर्ण | चैत २०, २०७८
जनकपुरधाम – कुर्था—जनकपुरधाम—जयनगर रेल सेवा उद्घाटन रिपोर्टिंङमा गएका पत्रकारहरुले राम्रै पीडा भोग्नु पर्‍यो, शनिवारका दिन । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको निमन्त्रणामा रेल सेवा उद्घाटनमा भारतीय भूमि जयनगर गएका आठ पत्रकारलाई अढाई घण्टासम्म बोगी(डिब्बा)भित्र थुनेर राखियो । अनि ८ घण्टासम्म प्यासमा । रेल उद्घाटन निम्ति शनिवार बिहान ७ बजे बस चढाइयो । अनि जयनगर लगियो । तर, बस्ने ठाउँसमेत दिइए...
बागमती

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई नछाड्ने चितवन कांग्रेसको निर्णय

इकागज | चैत २०, २०७८

चितवन - भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उम्मेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालम...