प्रदेश / स्थानीय सरकार

सुर्खेतका बाढीपीडितलाई ३१ करोड दिने निर्णय

इकागज | फागुन १२, २०७८
सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताएका छन् ।  मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ बाढीपीडितलाई प्रदेश सरकारले चालु आव २०७८÷७९ मा प्रतिपरिवार रु तीन लाख उपलब्ध गराउने ब...