प्रदेश / स्थानीय सरकार

आइतबार मधेस प्रदेशमा सार्वजनिक बिदा

इकागज | माघ २८, २०७८
काठमाडौँ : तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा ‘जनयुद्ध’ अर्थात सशस्त्र द्वन्द्व घोषणा गरेको दिनको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गदै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनइँदैछ । खासगरी तत्कालीन नेकपा माओवादी अर्थात अहिलेको माओव...