प्रदेश / स्थानीय सरकार

बागमतीमा राप्रपा तटस्थ बस्ने

इकागज | चैत १९, २०८०
हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ । राप्रपाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने भएको हो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफूहरूले सबै दलसँग समदुरीमा बस्ने बताउँदै मतदान प्रक्रियामा तटस्थमा मतदान गर्ने बताएका हुन् । साथै थापाले यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन आग्रह गर्दै १६ महिना...