प्रदेश / स्थानीय सरकार

लम्की चुहाका शिक्षा अधिकृतमाथि कालो मोसो दलियो

इकागज | माघ २२, २०८०
धनगढी- कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ ।  लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो । विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन् । उनीमाथि नगरपालिकाभित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामग्री खरिदमा कमिसन ...