Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रदेश / स्थानीय सरकार

कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरू

इकागज | असार ४, २०८०
विराटनगर- २०७९ फागुन १७ मा तत्कालिन प्रदेश सभाको बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश’ नामकरणपछि असन्तुष्ट बनेका पहिचान पक्षधर समुहसँग सरकारले वार्ता सुरु गरेको छ । सोमबार विहान विराटनगरको बिग होटलमा दुवै पक्षबीचको वार्ता सुरु भएको हो । विहान ८ बजेका लागि वार्ताको समय तोकिएपनि आन्दोलनरत पहिचान पक्षधर समुहको टोली ढिलो आइपुग्दा साढे ९ बजेमात्रै वार्ता सुरु भएको जनाइएको छ । खानेपानी, सिंचाई तथा उर्जामन्...