प्रदेश / स्थानीय सरकार

प्रचण्डलगायत माओवादी नेताहरुलाई हत्यारा सावित गर्न खोजे देशमा अर्को हिंसा हुनसक्छ : मन्त्री श्रेष्ठ

इकागज | फागुन २३, २०७९
काठमाडौँ - नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष तथा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जनयुद्धकालीन मुद्दालाई नियमित अदालतले हेरे देशमा अर्को हिंसा हुने खतरा रहेको बताएका छन् । मन्त्री श्रेष्ठले जनयुद्धकालीन मुद्दाहरुलाई नियमित अदालतले हेर्न नमिल्ने बताए । उनले जनयुद्धको समयमा भएका हिंसाहरुको सम्बन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले ...