Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

गण्डकी प्रदेश : कोही संघबाट प्रदेश झर्ने, कोही संघ ताक्ने

धनबहादुर गुरुङ | कात्तिक २२, २०७९
पोखरा- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा अन्तर्गत गण्डकीको ३६ प्रदेश सभा प्रत्यक्षतर्फ २ सय ३५ जनाले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू मध्ये धेरै ठाउँमा गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धी भनिएको पार्टीबाट केही प्रभावशाली नेताहरू संघबाट प्रदेश झरेका छन् । ती मध्ये सबैभन्दा अग्रस्थानमा एमाले नेता खगराज अधिकारी छन् । उनी पार्टीभित्र बलियो प्रभाव राख्छन् । उनी नेपाल सरकारका स्वास्थ्यमन्त्री बनिसकेका...