प्रदेश / स्थानीय सरकार

कास्कीमा ४० प्रतिशत मत खस्यो

इकागज | बैशाख ३०, २०७९
कास्की - स्थानीय तह निर्वाचनअन्र्तत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म करिव ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।  हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिँदै उनले निर्वाचनमा सर्वसाधारणको उत्साहपूर्ण सहभागित...
बागमती

नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भयोः स्वास्थ्य मन्त्री लामा

इकागज | बैशाख २९, २०७९

हेटौंडा - बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्रा...