राजनीति

मधेश प्रदेश

बुधबार पाँचौँ पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

इकागज | जेठ २२, २०८१
धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौँ पटक विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लो पटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।  कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएम...