राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सभामुख घिमिरे परामर्शमा व्यस्त

इकागज | जेठ १, २०८१
काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दैछन् । सभामुख घिमिरेले १२:३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दैछन् । सभामुख घिमिरेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । ...