राजनीति

एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलेमतो छ : ओली

इकागज | असोज २१, २०८०
धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए । सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लीन रहेको र बाहिर भ्रष्टाचार अन्त्य गर्छौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाइ छ । उनले एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलेमतो रहेको बताए । ...
संसद्

विद्युत् विधेयकमा जलस्रोतको बहुपक्षीय उपयोग हुने गरी आएको छ : सांसद पुन

इकागज | असोज २१, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रूपमा उपयो...