राजनीति

कांग्रेसले शिक्षा र विद्युत् सम्बन्धी विधेयकमा संसदीय दलमा छलफल गर्ने

इकागज | असोज ५, २०८०
काठमाडौँ– नेपाली कांग्रेसले शिक्षा सम्बन्धी विधेयक र विद्युत् सम्बन्धी विधेयकका सम्बन्धमा संसदीय दलको बैठकमा थप छलफल गर्ने भएको छ ।  शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकका अनुसार उक्त विधेयकहरूमा छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको छ । लेखकले लगातार सदन अवर...