राजनीति

विद्यमान ऐन नियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

इकागज | भदौ १९, २०८०
काठमाडाैँ– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजू फर्छ्याैट, विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका  छन् ।  मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन् । सभापति पोखरेलले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने ...
कूटनीति

चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा सिधा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव

इकागज | भदौ १९, २०८०

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले...