फोटो फिचर

वीर अस्पतालका कर्मचारी आन्दोलित

‘एक स्वास्थ्यकर्मी बाचे, सयौं बिरामी बाच्ने छन्’

सरोज बैजु |
कात्तिक २५, २०७७ बजे

तस्बिरः सराेज बैजु

काठमाडौँः वीर अस्पतालमा कोभिड–१९को उपचारमा खटिएका कर्मचारीले भत्ता लगायत सुविधा नपाएको भन्दै नारा जुलुससहित धर्ना दिएका छन् । चैतदेखि हालसम्म भत्ता नपाएको भन्दै अस्पतालका कर्मचारीहरु आन्दोलामा उत्रिएका हुन् ।


विभिन्न भत्तासँगै स्वास्थ्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो उनीहरुले गरेका छन् । अस्पतालमा कार्तिक १९ गते आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकहरुले सामूहिक राजिनामा दिएका थिए ।



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार