फोटो फिचर

लाखमरी बनाउन भ्याइनभ्याई

सरोज बैजु |
कात्तिक २५, २०७७ बजे

काठमाडाैं : हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै कोसेलीका रुपमा चाहिने विभिन्न प्रकारका मिष्ठान्न बनाउन भ्याइनभ्याइ छ । तिहारमा थरिथरिका लाखमरीको माग धेरै हुने भएकाले अघिपछिभन्दा कामको चाप बढी भएको मिष्ठान्न व्यापारीहरू बताउँछन् । नेवारी परिकार लाखमरी एक किसिमको रोटी हो। यसै सन्दर्भमा इकागजकर्मी सरोज बैजुले खिचेका केही तस्बिरहरु:




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार