फोटो फिचर

सिन्दुर जात्राले रङ्गिएको मध्यपुरथिमि (फोटो फिचर)

सरोज बैजु |
बैशाख २, २०७८ बजे

काठमाडौँ  : बिस्का जात्राको अवसरमा मध्यपुर थिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन् । मध्यपुरथिमिको विभिन्न टोलटोलका देवताको मूर्तिलाई खटमा विराजमान गराइ सिन्दुर खेल्दै पूजाआजा गर्दै यो जात्रा मनाइन्छ । 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार