फोटो फिचर

६७ औँ प्रहरी दिवस २०७९ मनाइयाे [फाेटाेफिचर]

अनुज बज्राचार्य |
असोज २८, २०७९ बजे

काठमाडौँ-  ​६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा प्रहरी व्याण्ड डिस्प्ले तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

ललितपुरकाे पाटन दरबार स्क्वायर मंगलबजारमा ६७ औँ प्रहरी दिवस २०७९ को उपलक्ष्यमा आयोजित प्रहरी व्याण्ड डिस्प्ले कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विभिन्न बाजाहरूसहित सांस्कृतिक प्रस्तुती दिएकाे थियाे ।


 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार