फोटो फिचर

रानीपोखरीमा भाइटीका (फोटोफिचर)

इकागज |
कात्तिक १०, २०७९ बजे

काठमाडौँ- आज भाइटीका । दाजुभाइ तथा दिदीबहिनीहरू नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन् । आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरूकाे भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढ्ने क्रम जारी छ ।

 




Author
थप समाचार