फोटो फिचर

धानबालीले लहलहाइरहेको खाेकनाकाे हरियो फाँट [फाेटाेफिचर]

अनुज बज्राचार्य |
साउन २९, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ललितपुर​काे खोकना एउटा पुरानो बस्ती, जहाँ यतिबेला जताततै हरियाली देख्न पाइन्छ । खाेकनाका अधिकांश खेत, फाँट र बस्ती आसपासका ठाउँमा धानबालीले हरियो देखिएका हुन् । जता हेर्यो उतै धानबाली लहलहाइरहेको हरियो फाँट खाेकनाकाे छुट्टै विशेषता हाे भन्दा फरक नपर्ला ।

सहरी बस्ती भन्दा अलि पर रहेकाे खाेकनाका किसानहरू आकासे पानीकै भरमा आफ्नो कृषिकर्म चलिरहेको छ । यहाँ जाने जाेकाेहीलाई पनि कृषकहरू खेतमा काम गरिरहेको दृष्य देख्दा झनै मनमाेहक लाग्छ ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार