फोटो फिचर

(फोटो फिचर)

नाग पञ्चमीका लागि पोस्टर तयार गरिँदै

अनुज बज्राचार्य |
भदौ ३, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ । यो वर्ष नाग पञ्चमी भालि साेमबार अर्थात भदौ ४ गते परेको छ । यो दिन हिन्दु धर्मावलम्बीहरूले नुहाइधुहाइ गरेर नाग पूजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन रहेकाे छ ।

नाग पञ्चमीका लागि काठमाडौँको मछिन्द्र बहालमा हरेक वर्ष नागको पोस्टर तयार गरिन्छ । साथै काठमाडौँका अन्य बजारमा जस्तै असन बजारमा पनि नागको पोस्टर खरिद गर्नका लागि मानिसहरूकाे भीड लाग्ने गरेकाे छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार