फोटो फिचर

यौनिक तथा लैंगिक अल्पसंख्यकको ‘प्राइड परेड’ [फाेटाेफिचर]

अनुज बज्राचार्य |
भदौ १४, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचानसहित ‘प्राइड परेड’ अर्थात गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् । आफूहरूको अस्तित्व समाजमा छ भन्ने जानकारी दिँदै अन्य मानव सरहको मानव अधिकारका लागि आह्वान गर्दै गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका हुन् ।



सन् २००४ देखि हरेक वर्ष समुदायभित्र विभिन्न लाञ्छना र भेदभावका कारण मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा शोकसहित मैनबत्ती प्रज्वलनको कार्यक्रम, सांस्कृतिक तथा लैंगिक पहिचानसहितको भेषभुषामा र्‍याली निकाल्ने गरेको लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालले जनाएको छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार