फोटो फिचर

ललितपुरमा इन्धनविरोधी मार्चपास( फोटोफिचर)

अनुज बज्राचार्य |
भदौ ३०, २०८० बजे

तस्विर: अनुज बज्राचार्य

काठमाडौँ - शनिबार युवाहरूले ललितपुरस्थित जीवाश्ममा इन्धन विरोधी मार्च पासमा सहभागी भएका छन्। उनीहरूले जावलाखेलदेखि पाटन दरबार स्क्वायरसम्म मार्चपास गरेका थिए । वातावरणीय परिवर्तन र त्यसको विश्वव्यापी असर बारे सचेत गराउन मार्च पास आयोजना गरिएको हो 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार