फोटो फिचर

ढकमक्क सयपत्री {फोटो फिचर}

इकागज |
कात्तिक १३, २०८० बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- दसैँपछि नेपालीहरूको ठूलो पर्व तिहार नजिकिँदै छ । तिहारका लागि विभिन्न ठाउँहरू फूल खेती गरिएको छ । 

काठमाडौँको नागर्जुन नगरपालिका-६ स्थित बतासेडाँडामा लगाइएको सयपत्री फूलको तस्बिर इकागजकर्मी अनुज बज्राचार्यले खिचेका छन् ।




Author
थप समाचार