फोटो फिचर

धान भित्र्याउँदै खोकनाका किसान [फाेटाेफिचर]

अनुज बज्राचार्य |
कात्तिक १४, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ– ललितपुरको खोकनामा किसानहरूलाई धान भित्र्याउने चटाराे छ । दसैँ सकिए सँगै धान भित्र्याउने चटारोमा यहाँका किसानहरू हुन्छन् ।


ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन् ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार