फोटो फिचर

तिहार लक्षित गोदावरी पुष्प मेला [फाेटाेफिचर]

अनुज बज्राचार्य |
कात्तिक १७, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भइरहेकाे छ ।​मंगलाबारदेखि सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् ।


फ्लोरिकल्चर एसोसिएसनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार