फोटो फिचर

आज लक्ष्मी पूजा

धनधान्यकी देवी लक्ष्मीको पूजा-आराधना गरी मनाइँदै [फाेटाेफिचर]

शुरज थपलिया |
कात्तिक २६, २०८० बजे

काठमाडौँ- आज धनधान्यकी देवी लक्ष्मीको पूजा-आराधना गरी मनाइँदै छ । आइतबार लक्ष्मी पूजाका अवसरमा विशेष रूपमा पञ्चमहालक्ष्मीको पूजा आराधना गरी मनाइएकाे हाे । पाँच ओटा लक्ष्मीको विधिवत रूपमा पूजा आरधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो ।




Author
थप समाचार