फोटो फिचर

भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी (फोटोफिचर)

अनुज बज्राचार्य |
मंसिर ६, २०८० बजे

काठमाडौं- भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ । मंगलबारबाट सुरु भएको प्रदर्शनी मंसिर ९ सम्म हुनेछ ।  

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले गरेको पुस्तक प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् । 


एक सय ८० वटा स्टल रहेको प्रदर्शनीमा अमेरिका, चीन, इजिप्टसहित १५ भन्दा बढी देशको सहभागिता छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार