फोटो फिचर

तनावग्रस्त बल्खु

​प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार [फाेटाेफिचर]

अनुज बज्राचार्य |
मंसिर ७, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा प्रहरीले अश्रृग्यास छाडेको छ । प्रसाईंले अब आन्दोलनकारी `शहर पस्ने' भनेपछि कालिमाटीतर्फ बढेपछि प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि दुवै पक्षबीचमा झडप सुरु भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।


बल्खुको स्थिति तनावग्रस्त बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार