फोटो फिचर

सामान्य अवस्थातर्फ बल्खु [फाेटाेफिचर]

अनुज बज्राचार्य |
मंसिर ७, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच बल्खुमा भएको झडप सामान्य अवस्थातर्फ बढेको छ ।

प्रदर्शनकारी कालिमाटीतर्फ जान खाेज्दा उनीहरूमाथि प्रहरीले अश्रुग्यास र पानीकाे फाेहाेरा प्रहार गरेकाे थियाे । साे पश्चात् स्थिति केहीबेर तनावग्रस्त भएको थियो ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार