फोटो फिचर

प्रकृतिसँग लुकामारी (फोटोफिचर)

शुरज थपलिया |
मंसिर ११, २०८० बजे

काठमाडौँ- काठमाडौँ शहर घरै घरले भरिएको छ । घरहरू देख्दा यस्तो लाग्छ मानिस कसरी श्वास फेर्छन् । मानिसको जीवन उकुसमुकुस छ । अनि सम्बन्धहरू पनि घर जस्तै कंक्रिट छन् ।

बिना कुनै शहरी योजनाले बनेको शहरमा कुनै सुन्दरता र जीवन छैन । तर, काठमाडौँभित्रै घना शहरी क्षेत्रलाई छाडेर केही पर जाने हो भने प्रकृति निस्फिक्री हाँसिरहेको छ । नाचिरहेको छ । प्रकृतिले आफ्नो जीवन बाँचिरहेको छ अनि हामी प्रकृतिलाई हेरेर बाँचिरहेका छौं, मुस्कुराइ रहेका छौं । सोमबार बुढानीलकण्ठको दर्शनपछि केही माथि उक्लेसँगै प्रकृतिसँगै लुकामारीमा ।


बुढानिलकण्ठ मन्दिरमा दर्शनार्थी

शिवपुरी राष्ट्रिय निकुञ्जको मध्य भागको बाटो

झोर लालबारी हाइवे एरिया​

कोदो बारी

कुचो बनाउने अम्रिसो 

लोकल टमाटर

बाख्रा बस्ने गोठ

लोकल धनियाँ

बाख्राहरू

 

लोकल रिसोर्ट

फूलले आकर्षक देखिएको मेन गेट

लहरे फूल

गुलाबको फूल

बिउका लागि राखिएकाे मकै



Author
थप समाचार