फोटो फिचर

काठमाडौँ ३१ को आलोकनगरमा बालेनको डोजर पस्यो (फोटो फिचर)

अनुज बज्राचार्य |
माघ २१, २०८० बजे

तस्विर : अनुज बज्राचार्य

काठमाडौँ- काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएर हटाएको छ ।

काठमाडौं महानगरपालिका- ३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।


सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जानकारी दिएको छ । सार्वजनिक जग्गामा वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको छ ।  



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार