फोटो फिचर

भृकुटीमण्डपमा दुर्गा प्रसाईं नेतृत्वको 'महाअभियान' को कार्यक्रम [तस्बिरहरू]

अनुज बज्राचार्य |
फागुन १, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्था​ले काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम गरेको छ ।

अभियान सञ्चालन भएको वर्षदिन पुगेका अवसरमा कार्यक्रम भएको हो । राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो कार्यक्रमलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं उक्त महाअभियानका संयोजक छन् ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार