फोटो फिचर

काठमाडौँमा खोटाङ हेर्दै (फोटो फिचर)

अनुज बज्राचार्य |
फागुन ९, २०८० बजे

तस्विर : अनुज बज्राचार्य

काठमाडौँ- गत शनिवार ५ गतेदेखि १७ गतेसम्म आर्ट काउन्सिलमा चित्र तथा आर्ट प्रदर्शनीमा राखिएको छ । उनका अनुसार प्रदर्शनीमा २ सय १० थान आर्टहरू राखिएको छ ।

विभिन्न मुलुकका ५० वटा विभिन्न मुलुकका कलाकारको समेत आर्ट र कुल १ सय २५ जना कलाकारको आर्ट छन् । खोटाङको मौलिक पहिचान आर्टमार्फत देखाउन काउन्सिलमा प्रदर्शनी गरिएको मेयर तिर्थराज भट्टराईले जानकारी दिए ।


‘आर्टमार्फत खोटाङका विभिन्न स्थानको पर्यटन प्रवर्द्धन गर्नलाई आर्ट प्रदर्शनी राखेका हौ,’ उनले भने,’ प्रसिद्ध धार्मिक पर्यटक स्थल छन् । खोलानाला, प्राकृतिक स्थल, हिमाल, पुराना संरक्षण गर्नुपर्ने स्थान, लोपोन्मुख सामग्री र पुरातात्त्विक वस्तुहरूको संरक्षण गर्न र महत्त्व बुझाउनु हो । ‘

 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार