फोटो फिचर

यस्ताे छ प्रचण्डकाे मन्त्रिपरिषद् (तस्बिरहरू)

इकागज |
फागुन २३, २०८० बजे

काठमाडौं - सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। 


 



Author
थप समाचार