फोटो फिचर

यसरी हुँदैछ असन भोटाहिटी सडकमा ढल निर्माण कार्य [फोटोफिचर]

अनुज बज्राचार्य |
फागुन २९, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- रत्नपार्क नजिकै भोटाहिटी क्षेत्रमा यति बेला धमाधम निर्माण कार्य भइरहेको छ । त्यसतर्फ जाने सवारी साधनलाई रोकिएको छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार