फोटो फिचर

फ्रेस केटीएम रौतहतले मनायो समावेशी होली [फोटोफिचर]

इकागज |
चैत १२, २०८० बजे

काठमाडौँ- फ्रेस केटीएम रौतहट फार्मिङले मधेश प्रदेशको रौतहट जिल्लामा रहेको फार्ममा समावेशी होली मनाएको छ । फार्मका स्थानीय कर्मचारीसहित देशैभरका कर्मचारीहरूले आज होली पर्व मनाएका हुन् ।


हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार सोमबार त्यस क्षेत्रमा होली मनाइएको हो । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा सोमबार होली पर्व मनाइएको थियो ।

मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा सुरु भएसँगै होली पर्व मनाउने परम्परा छ ।

'



Author
थप समाचार