फोटो फिचर

इस्कोन नेपालमा पुष्प होली [फोटोफिचर]

अनुज बज्राचार्य |
चैत १२, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठस्थित इस्कोन नेपालमा 'पुष्प होली' मनाइएको छ । गौर पूर्णिमाको अवसरमा इस्कोन नेपालले 'पुष्प होली' को आयोजना गरेको हो ।


संसारभरिका कृष्ण भगवानका भक्तहरूले गौर पूर्णिमाको दिन भजन कृतन गरी राधाकृष्णको पूजापछि पुष्पको होली खेल्ने गर्दछन् । पुष्पा होली इस्कोन समुदायले मनाइने सबैभन्दा ठूलो फूलको होली पर्व पनि हो ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार