फोटो फिचर

सवारीका कथाहरू [फोटोफिचर]

अनुज बज्राचार्य |
जेठ ४, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- पाँच जना कलाकारहरूले तयार पारेको सवारी साहित्यसम्बन्धी कलाको प्रदर्शनी चलिरहेको हो ।

उक्त प्रदर्शनी काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको हो । कुल ८५ वटा क्युरेसन राखेको प्रदर्शनीको नाम सवारीका कथाहरू राखिएको छ । मे १३ देखि सुरु भएको प्रदर्शनी २७ मेसम्म चल्नेछ ।


\



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार