फोटो फिचर

पूर्वराजा ज्ञानेन्द्र शाहको पाटनमा धार्मिक यात्रा [फोटोफिचर]

अनुज बज्राचार्य |
जेठ ७, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्व र पहिचान बोकेको ललितपुरस्थित पाटन क्षेत्रको यात्रा गरेका छन् । सोमबार पूर्वराजाले पाटन क्षेत्रमा रहेका विभिन्न धार्मिक स्थलहरूमा पूजा तथा अवलोकन गरेका हुन् ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार