फोटो फिचर

वर्षाले हिलाम्य काठमाडौँका सडक [फोटोफिचर]

अनुज बज्राचार्य |
असार २०, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँमा उपत्यकामा हरेक दिनजसो वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँका विभिन्न स्थानहरू डुबानमा पर्नुका साथै सडकहरू जलमग्न बन्न थालेका छन् । सडक निर्माण नभएका स्थानमा हिलाम्मे भएका छन् । यसले सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सकस भएको छ ।

 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार