फोटो फिचर

यस्तो थियो राजावादीहरूको प्रदर्शन (फोटो फिचर)

सरोज बैजु |
मंसिर २०, २०७७ बजे

काठमाडौँ : ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को नाममा राजतन्त्र पुर्नस्थापनाको माग राखेर राजावादीहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरे । हातहातमा राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्वीर बोकेका प्रदर्शनकारीले राजसंस्थाको स्थापना, संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाए । ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर,  मेची-काली के भन्‍छ नागरिक सरकार ल्याउ भन्‍छ, भन्‍ने उनीहरूको प्रदर्शनलाई इकागजका सरोज बैजुले तस्बिरमा कैद गरेका छन् । 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार