फोटो फिचर

नौ महिनापछि खुल्यो पशुपति मन्दिर (फोटो फिचर)

सरोज बैजु |
पुस १, २०७७ बजे

काठमाडौं : पशुपतिनाथ मन्दिर आजबाट पूर्णरुपमा खुल्ला गरिएको छ । कोभिड–१९ महामारीसँगै सरकारले गरेको लकडाउनको कारण बन्द रहेको पशुपतिनाथ मन्दिरआजबाट भक्तजनका लागि खुल्ला गरिएको हो ।


मंगलबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरिएको थियो । चैत ११ देखि लकडाउन भएपछि मन्दिर पनि बन्द रहेको मन्दिर बुधबार ९ महिनापछि खुलेको हो । 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार