फोटो फिचर

प्रतिनिधि सभा विघटनविरुध्द काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

सरोज बैजु |
पुस ५, २०७७ बजे

काठमाडाै‌ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेकोप्रति माइतीघरमा प्रदर्शन भएको छ । संसद विघटन असंवैधानिक तथा अवैधानिक रहेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो । प्रदर्शनमा विभिन्न दलका कार्यकर्ता सहभागी छन् । 


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार