फोटो फिचर

उपत्यकामा बढाइयो सुरक्षा सतर्कता (फोटो फिचर)

सरोज बैजु |
पुस ६, २०७७ बजे

काठमाडौं : काठमाडौं उपत्याका सुरक्षा सतर्कता बढाइएको छ । सिंहदरबारसहित माइतीघर मण्डलालगायत उपत्यकामा मूख्य चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । 


संसद विघटनपछि आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएका थिए । 

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार