फोटो फिचर

‌नेविसंघको नेतृत्वमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)

सरोज बैजु |
पुस ६, २०७७ बजे

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा श‌ंकरदेव क्याम्पसअघि पुत्ला दहन गरिएको छ । हेरौ सरोज बैजुले खिचेका तस्बिरहरू




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार